
Gsb
Ppu
Rsb
mss
gis
Ssb
Csb
अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिन गएका मोहित विश्वकर्मालाई नेकपा (एमाले)ले अपहरण शैलीका कब्जामा लिएको छ। सोमबार दिउँसो खनदहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेका विश्वर्मालाई एमालले कब्जामा लिएर उम्मेदवारी दिनबाट रोक लगाएको हो। उम्मेदवारी दिन गएका बेला नेकपा (एमाले) खन, कमिटी अध्यक्ष बलाराम भुसालसहितको […]
ताप्लेजुङ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले खाता खोलेको छ । पूर्वी पाहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्बिरोध भएसँगै एमालेले बिजयको खाता खोलेको हो । देशभर उम्मेदवारी मनोनयन र टिकटको लागि माारामार चलिरहेका बेला चीनसँगको सीमावर्ती ओलाङचुङगोलामा गाउँ भेलाले एमाले नेता छेतेन शेर्पालाई वडाध्यक्ष बनाउने निर्णयसहित निर्बिरोध बनाएका हुन […]
दाङ । नेपाली काङ्ग्रेस गढवा गाउँकमिटीले गढवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी दर्ता गरेको छ । काङ्ग्रेसले आसन बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनद्वारा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित गराई गाउँपालिकामा जनप्रतिनिधिको रुपमा विजय गराउन सोमबार आज गढवामा रहेको निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारीको नाम दर्ता गराएको हो । जसका लागि गाउँपालिकाको अध्यक्षमा सर्बजित डिसी र […]
दाङ । राजमो राजपुर गाउपालिकाको अध्यक्षमा रामफकिरे रैदास र उपाध्यक्षमा देउकला श्रेष्ठले उम्मेंदवारी दर्ता गराउनु भएको छ। रैदासले राष्ट्रिय जनमोर्चाको तर्फबाट राजपुर गाउपालिकाको अध्यक्ष पदमा, श्रेष्ठले उपाध्यक्ष पदमा, वडा अध्यक्ष, सदस्य लगायत कार्यकर्ताहरूको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय राजपुरमा पुगेर उम्मेंदवारी दर्ता गराएका हुन । त्यस्तै वडा अध्यक्षहरूमा क्रमश: वडा नं १ मा वेमराज खनाल , […]
दाङ । देउखुरीको लमही नगरपालिकाको प्रमुख र उपप्रमुख सहित नगरको सबै वडाको वडा अध्यक्ष र सदस्यका लागि नेकपा एमाले लमही नगर कमिटीले आज मनोनयन उम्मेदवारी दर्ता गरेको छ । जसको प्रमुख मेयरको लागि नेकपा एमाले लमही नगर कमिटीका अध्यक्ष दण्डीराम चौधरी र उपप्रमुख उपमेयरको लागि सुशीला शर्माको नाम लगेर आज लमहीमा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी […]
दाङ । दाङकाे घाेराही उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार नरुलाल चाैधरीले सुरुवात भएकाे विकासलाई पूरा गर्न पुन: नगर प्रमुखमा उम्मेदवारी दिएकाे बताएका छन् । नेकपा एमालेको तर्फबाट नगर प्रमुखकाे उम्मेदवारी दर्ता गर्न पुगेका चाैधरीले सञ्चारकर्मीसँगकाे संवादमा आफू नगर प्रमुख रहँदा सुरू गरेका कतिपय विकासका काम अझै पूरा नभएकाे र ती कामलाई पूरा गर्नका लागि आफ्नो उम्मेदवारी […]
दाङ । सुन्दर घाेराही,समृद्ध घाेराहीका लागि आफ्नो उम्मेदवारी रहेकाे गठबन्धनका उम्मेदवारहरुले बताएका छन् । आज साेमबार दाङको मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराउन पुगेका गठबन्धनका उम्मेदवारहरूले सञ्चारकर्मीहरूसँगकाे संवादमा समग्र घाेराहीलाई समृद्ध बनाउने बताएका हुन् । गठबन्धनका तर्फबाट घाेराही उपमहानगरपालिकाका नगर प्रमुखका साझा उम्मेदवार हेमराज शर्मा डायमण्डले सञ्चारकर्मीसँगकाे संवादमा सिङ्गो घाेराही उपमहानगरपालिकालाई समृद्ध बनाउनका लागि […]
दाङ । नेकपा (माओवादी केन्द्र) बाट राजपुर गाउँपालिकाको अध्यक्षमा चक्रबहादुर खड्का (शेखर) ले उम्मेदवारी दर्ता गराउनु भएको छ । उपाध्यक्ष पदमा पुष्पा यादवले मनोनयन दर्ता गराउनु भएको हो । खड्काले माओवादीको तर्फबाट राजपुर गाउँपालिकाको अध्यक्ष पदमा,पुष्पा यादवले उपाध्यक्ष पदमा,वडा अध्यक्ष,सदस्य लगायत कार्यकर्ताहरुको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय राजपुरमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै वडा […]
दाङ । नेपाली काङ्ग्रेसले राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित सातवटै वडाको उम्मेदवार टुंगाएर टिकट वितरण गरेको छ । जसका लागि राजपुर गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका निवर्तमान राजपुर गाउँ इकाई कमिटीका सभापति शरद कुमार बुढाथोकी र उपाध्यक्षमा यस अघिका गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवलाई दोहोराएर उम्मेदवारी घोषणा गरेको हो । आसन बैशाख ३० गतेको स्थानीय तहको […]