
Pbu
Lnp
Rgp
Unsku
Rgp1
pku
Srbpu
Ggp
Sgr

Sbs
Gst
nsb
Sls
Rgu
Pvg
Hal
Tsm
Wsp
Bbu
Ksm
Ssm
Rgs
Rsb
Asm
Rgu
Vor
Bbbpu
Ggd

Jmb
Rmb
Jmb
Bml
Gsb
Ptm
Pls
Abd
Mks
Syp
bbt
Rpp
sab
काठमाडौं। चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते प्रतिनिधि सभाको उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगले उपनिर्वाचनको मिति सार्वजनिक गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएसँगै रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
