
Gsl
Bs1
Pbu
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको महामन्त्री शरदराज पाठकले जानकारी दिए।सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ […]
काठमाडौं । नेकपा एमालेले आफ्ना नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा शनिबार आज बसेको सचिवालय बैठकले नेम्बाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । त्यस्तै काङ्ग्रेस सहित आठ दलीय गठबन्धनका तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।
काठमाडौं । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई बर्खास्त गरेको छ । च्यासल,ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईलाई बर्खास्त गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बाले जानकारी दिए । केही हप्ता अघि पार्टीको नीति र उदेश्य विपरित झापामा पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारका सदस्यलाई आमन्त्रण गरेर छुट्टै अभिायन सुरुवात घोषणा गरेको दुई साता पछि प्रसाईलाई […]
दाङ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली काङ्ग्रेस सहितका ८ दलले नयाँ गठबन्धन बनाएका छन् । राष्ट्रपतिमा काङ्ग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय समेत भएको छ । त्यस्तै शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल काङ्ग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । यो […]
दाङ । नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिकाकाे आयोजनामा मंगलबार वडा नम्बर २ काे लालमटियामा बैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । पार्टीको दुई महिने संगठन सुदृढीकरण अभियान अन्तर्गत दाङ जिल्लामा प्रशिक्षण तथा संगठन सुदृढीकरण शुरू गरिएकाे हाे । साे प्रशिक्षण कार्यक्रमलाई पार्टी स्थायी कमिटी सदस्य कुलप्रसाद केसी, केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य, […]
दाङ । नेकपा एकीकृत समाजवादीका नेता तथा संघीय सांसद मेटमणि चौधरीले राष्ट्रपतिका विषयमा मिडियामा आएका समाचारमा आधिकारिकता नभएको दाबी गर्नु भएको छ। मंगलबार सामाजिक संजालमा एक पोस्ट गर्दै प्रतिनिधि सभाका सांसद समेत रहेका चौधरीले राष्ट्रपतिको उम्मेदवारको बारेमा आएका समाचारहरुको बारेमा आधिकारिकता नभएको दाबी गर्नु भएको छ । सांसद चौधरीले कतैबाट पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आधिकारिक […]
दाङ । नेपाल कम्युनिष्ट पार्टी ३ नम्बर जिल्ला देउखुरीले लघुवित्तिय संस्था र मिटरब्याजीेलाई प्रतिबन्ध लगाइएको घाेषणा गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी ३ नम्बर जिल्ला देउखुरीका सेक्रेटरी प्रकाश सीले मंगलबार आज लघुवित्तिय संस्था र मिटर व्याजीेलाई प्रतिबन्ध गरेको एक विज्ञप्ति जारी गर्दै यस्तो घाेषणा गरेको हो । लघुवित्तीय संस्था र मिटरव्याजीहरुको चरम अन्याय र अत्याचारको […]
कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले सोमबार उपप्रधानमंत्री तथा अर्थ मंत्री बिष्णु प्रसाद पौडेल तथा शिक्षा सचिव राम कृष्ण सुवेदीलाई भेटेर मदरसा व्यवस्थापन बारे ज्ञापन पत्र दिएका छन् ।मदरसामा पढाउने शिक्षक लाई प्रक्रिया पुर्याई दरबन्दी स्थापना गरि स्वत: स्थायी गर्नु पर्ने तथा नेपाल सरकारले मदरसामा दिदै आएको […]
कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश सरकारको मंत्रीमण्डलमा सहभागी भएकाले सरकार थप शक्तिशाली भएको जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले जानकारी दिएका छन् । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले मंत्री हरूको कार्यविभाजन तथा पुनर्गठन गर्दा जसपा मंत्रीमण्डलमा सहभागी नहुने संकेत देखिएको थियो । तर हिजो कृषि तथा भूमि व्यवस्था मन्त्रालय पाए पछि भण्डारी लाल […]