
Gsl
Pbu
Bs1


काठमाडौं । नेकपा एमालेले आफ्ना नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय च्यासलमा शनिबार आज बसेको सचिवालय बैठकले नेम्बाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
त्यस्तै काङ्ग्रेस सहित आठ दलीय गठबन्धनका तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।
