
Rgp
Ggp
Lnp
Rgp
Rgp
Sgp
Ggp
lnp
Usb
Dus
Lks
ksb
Asb
Rgp
Jns
Dbs
काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । काठमाडौं धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका […]
काठमाडौंमा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ७ः३९ बजे काठमाडौंमा आसपासमा भूकम्पको धम्का महसुस गरिएको हो। पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पटकपटक भूकम्प गइरहेको छ। आइतबार बिहान काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन आदि जिल्लामा पनि धक्का महसुस गरिएको छ। यो २०७२ वैशाख १२ को उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पकै परकम्प […]
काठमाडौं । काठमाडौंको कलंकी आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । गएराति १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । भूकम्पबाट क्षति भएको छैन । गएको २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाँदा आठ हजार बढीले ज्यान गुमाएका थिए भने कयौं […]
काठमाडौं । सरकारी वेबसाइट ह्याक गरी गलत सूचना दिने तीन जना पक्राउ परेका छन्। सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ९ का २५ वर्षीय विवेक महर्जन,कास्की जिल्ला पोखरा महानगरपालिकाका १७ वर्षीय एक जना र सोही स्थानका १५ वर्षीय […]
प्युठान । के तपाइले ४ वटा खुट्टा भएको कुखुरा या कुखुराको चल्ला देख्नुभएको छ ? तपाइको उत्तर हुन सक्छ , घरपालुवा र बन्यजन्तु चौपाया भैसी, गाई,मृग बाग , भालु, बाख्रा तथा गोरु को पो ४ वटा खुट्टा हुन्छ, कुखुराको पनि कहिँ ४ वटा खुट्टा हुन्छ ? नचाइने र पत्याउनै नसकिने कुरा ।’ यस्तै पत्याउन मुस्कील […]
जेसीबी लेखिएका डोजर, एस्क्याभेटरलगायतका निर्माण क्षेत्रमा प्रयोग हुने मेसिनहरु त तपाईंले देख्नु भएकै छ होला ।तपाईंले कत्तिको ख्याल गर्नुभएको छ, जेसीबी डोजरको रङ सधैंजसो पहेँलो नै हुन्छ । जेसीबीका मेसिनहरुको रङका बारेमा थाहा पाउनुअघि यो मेसिन बनाउने कम्पनीका बारेमा केही रोचक तथा जानकारीमूलक तथ्यहरु पनि बुझ्नुपर्ने हुन्छ ।वास्तवमा जेसीबी निर्माण उपकरण निर्माता एक कम्पनी हो […]