
Rsbus
bpmhl
Ksbus
Bsbus
dsbus
Jsbus
Pbu
Ssbus
Ksbus
Gsbus
Bksbus5
Ssbus
gms
Gsl
Csbus
Ksbus
Lsbus
Ssbus
Nssbus7

Rgu
Rsb
Pvg
Asm
nsb
Hal
Bbbpu
Sbs
Rgu
Ggd
Rgs
Ksm
Bbu
Vor
Ssm
Sls
Tsm
Gst
Wsp

Rpp
Pls
bbt
Bml
Abd
Mks
Rmb
Jmb
Syp
sab
Gsb
Jmb
Ptm
काठमाडौं — संघीय संसद् सचिवालय मा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन पुगेको छ। संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी का अनुसार उक्त प्रतिवेदन अब सचिवालयको पुस्तकालयमा राखिनेछ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन का घटनाक्रम र त्यस क्रममा सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न सरकारले ५ असोज २०८२ मा तीन सदस्यीय आयोग गठन गरेको थियो। आयोगमा सदस्यका रूपमा विज्ञानराज शर्मा र विश्वेश्वर भण्डारी रहेका थिए।
आयोगले २४ फागुन २०८२ मा आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो। तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले प्रतिवेदन सार्वजनिक गर्ने जनाएको थियो।
प्रतिवेदनमा गरिएका केही सिफारिसहरू हाल कार्यान्वयनमा आइसकेका छन्। विशेषगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्ध फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरिएको थियो।
सोही अनुसार दुवै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको भए पनि अदालतको आदेशपछि उनीहरू रिहा भइसकेका छन्।
