
Syees
dsbus
Ssbus
Jsbus
Rbs
syysr
Pbu
Ddhbs
Ratbs
gms
Gsbus
Csbus
Bksbus5
Nssbus7
Amb
Gsl

Rgs
Rsb
Bbu
Hal
Wsp
Sbs
Rgu
Pvg
nsb
Rgu
Tsm
Ggd
Asm
Ssm
Bbbpu
Ksm
Vor
Gst
Sls

bbt
Abd
Pls
Jmb
Ptm
Syp
sab
Mks
Rpp
Gsb
Bml
Jmb
Rmb
काठमाडौं । घाममा धुलो र वर्षामा हिलोको नामले परिचित गौशाला–चाबहिल–चुच्चेपाटी खण्डको निर्माण कार्य बन्दाबन्दीकै बीचमा सुरु भएको छ ।
काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत यस सडक खण्डको निर्माण कार्य सुरु भएको हो ।खानेपानीको पाइप चुहिएका कारण विगत लामो समयदेखि धुलो र हिलोको सास्ती भोग्नु परेको यस सडक खण्डको निर्माणका लागि ठेक्का पट्टाको काम सम्पन्न भई निर्माण कार्य सुरु भइसकेको सडक विभागले जनाएको छ ।
विभागका अनुसार सडक निर्माणअन्तर्गत अहिले सो सडक खण्डमा बिछ्याइएको खानेपानी पाइपको ‘प्रेसर’ परीक्षण कार्य अन्तिम चरणमा रहेको छ । विभागका अनुसार, यो सडक खण्डको निर्माण कार्य सुरु गर्न कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्च स्तरीय समिति र जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट समेत स्वीकृति प्राप्त भइसकेको छ ।
बन्दाबन्दीमा काम गर्ने भएकाले सो स्वीकृति लिनुपरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
