
Ksbus
Ggp
Lnp
Rgp
Sdc
Ggp
Asbus
Msbus
Ksbus

दाङ । देउखुरीको गढवा गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढवा गाउँपालिका–६, मनिकापुर निवासी ५५ वार्षिय जितबहादुर परियार रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीले जानकारी दिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका परियारको उपचारका क्रममा मृत्यु भएको हो । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
