
Ggp
Ksbus
Rgp
Ggp
Lnp
Msbus
Asbus
Ksbus
Sdc

काठमाडाैँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरुको सम्झनामा नयाँ बानेश्वर स्थित तात्कालीन संघीय संसद भवन परिसरमा दीप प्रज्वलन गरिएको छ ।
त्यस्तै,आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा शहीदका परिवार,घाइते तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झना गर्दै उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप बालिएको हो ।
