
Unsku
Gipsg
Pbu
Gsg
Ggp
Jmb
Dus
gst
Lks
Sebsg
Gmssl
Gst
Gipsg

Rgu
Hal
Ggd
Gst
Rgu
Vor
Rgs
Ssm
Sls
Rsb
Pvg
Wsp
Bbu
Tsm
Ksm
Asm
Sbs
Bbbpu
nsb

Pls
bbt
Jmb
Mks
Abd
Bml
Rmb
Jmb
Gsb
Rpp
Syp
sab
Ptm
काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन् ।
मुख्यालयमा पुगेपछि उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर स्वागत गरिएको छ । मुख्यालयमा उनलाई पार्टीका अध्यक्ष नितिन नवीन लगायतका पदाधिकारीले स्वागत गरेका छन् । मुख्यालयको अवलोकन गरेपछि भाजपाका अध्यक्ष नितिनसँग दुई पक्षीय भेटवार्ता हुनुको साथै अन्य पदाधिकारीसँग पनि भेटघाट हुने बताइएको छ ।
त्यस्तै,भाजपाकै मुख्यालयमा भारतीय विदेशमन्त्री एस. जयशंकारसँग भेटघाट हुने बताइएको छ । आजै भाजपाको मुख्यालयले रविको नाममा रात्रिभोजको आयोजना गर्ने बताइएको छ ।रातोपाटी
