
Sebsg
Gsg
Gst
Unsku
gst
Gmssl
Pbu
Gipsg
Gipsg

nsb
Tsm
Ssm
Pvg
Gst
Asm
Rgs
Rsb
Bbbpu
Wsp
Rgu
Hal
Vor
Ksm
Bbu
Ggd
Rgu
Sbs
Sls

Jmb
Abd
Gsb
Rmb
bbt
Mks
Pls
Bml
Rpp
Jmb
sab
Ptm
Syp
दाङ । देउखुरीको लमहीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेरुवा गाउँपालिका ४ निवासी अन्दाजी ३५ वर्षीय खिमराज तिमल्सिना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अमिलियाबाट लमहीतर्फ आउँदै गरेको लु २ च ९६१७ नम्बरको पिकअप भ्यानले काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको बा ६५ प १८८४ नम्बरको मोटरसाइकललाई लमही नगरपालिका ७ पदमिनी खोला नजिक ठक्कर दिएको हो ।
त्यस्तै,दुर्घटनामा गम्भीर घाइते भएका तिमल्सिनाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न पिकअप भ्यान र चालकलाई इलाका प्रहरी कार्यालय अमिलियाले नियन्त्रणमा लिएको छ । मृतक तिमल्सिनाको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
