
Pbu
Gipsg
Unsku
gst
Gmssl
Gsg
Sebsg
Gipsg
Gst

Ggd
Rgu
Bbbpu
nsb
Sbs
Bbu
Ssm
Vor
Gst
Rgu
Rgs
Sls
Ksm
Hal
Pvg
Asm
Rsb
Tsm
Wsp

Jmb
Mks
Bml
Jmb
Rpp
Rmb
Abd
Gsb
bbt
Pls
Syp
Ptm
sab
दाङ । तुलसीपुर उपमहानगरपालिका – ५ गुल्मचोकमा सोमबार बिहान टिप्पर र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका बाबुछोराको मृत्यु भएको छ ।
दुर्घटनामा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराज नेपाली गम्भीर घाइते भएका थिए। दुवैलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
त्यस्तै,घटनामा मनोजकी श्रीमती ३४ वर्षीया अनुषा नेपाली सामान्य घाइते भएकी छन् । टिप्पर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
