
Ssbus
Gsl
Rsbus
Bsbus
Ssbus
Ksbus
Ksbus
Lsbus
Nssbus7
Csbus
Pbu
Ssbus
Gsbus
bpmhl
gms
Bksbus5
Jsbus
dsbus
Ksbus

Rsb
Sls
Bbbpu
Rgs
Ksm
Ssm
Vor
Rgu
Bbu
Wsp
nsb
Tsm
Rgu
Asm
Gst
Ggd
Sbs
Pvg
Hal

Bml
Rpp
Syp
bbt
Mks
Pls
Gsb
Ptm
Rmb
Abd
sab
Jmb
Jmb
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र व्यापारी दीपक भट्ट बीच व्यापारिक साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरंग आएको छ। भट्टसँग सम्बन्धित स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको २५ लाख रुपैयाँ बराबरको सेयर रहेको खुलेपछि दुवैबीचको सम्बन्ध बाहिर आएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टसँग गृहमन्त्रीकै कनेक्सन देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समेत चासो र चर्चा बढेको छ। यस घटनासँगै गृहमन्त्री गुरुङ विवादमा तानिएका छन्।
समाचार सार्वजनिक भएपछि गुरुङले पार्टी सभापति रवि लामिछाने लाई भेटेका छन्। उनी आइतबार बेलुका करिब ८ बजे लामिछानेको बूढानीलकण्ठस्थित निवास पुगेका थिए। रास्वपा स्रोतका अनुसार, उक्त भेटमा गुरुङले आफूमाथि उठेका प्रश्नबारे स्पष्टीकरण दिएका थिए।
“आफ्नै पैसा लगानी गरेको हो, कुनै गल्ती छैन,” भन्दै गुरुङले लामिछानेलाई ब्रिफिङ गरेको स्रोतको भनाइ छ। साथै, उनले दैनिक रूपमा सभापतिलाई कामको प्रगति र अन्य विषयमा जानकारी दिने गरेको पनि जनाइएको छ।
