
Ksbus
Bksbus5
Ksbus
dsbus
Csbus
Ksbus
bpmhl
Gsbus
Nssbus7
Gsl
Lsbus
Ssbus
gms
Jsbus
Pbu
Bsbus
Ssbus
Rsbus
Ssbus

Rsb
Bbu
Pvg
Rgu
Gst
Bbbpu
Vor
Ssm
Wsp
Hal
Rgs
Rgu
Tsm
Sls
Sbs
Ksm
nsb
Ggd
Asm

Ptm
Pls
Abd
bbt
Bml
Rmb
Mks
Jmb
Jmb
Gsb
Rpp
sab
Syp
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन )दाङकाे आयाेजनामा सम्पन्न छात्रा ब्याडमिन्टनकाे उपाधि ग्रेट अरनिकाे इङलिस बाेर्डिङ स्कुल तुलसीपुरले प्राप्त गरेकाे छ ।
कक्षा ११ र १२ का विद्यार्थीका बिच आयाेजित छात्रा ब्याडमिन्टन प्रतियोगिताकाे उपाधि ग्रेट अरनिकाे मावि तुलसीपुरले प्राप्त गरेकाे हाे । त्यस्तै फस्ट रनर अप गाेरखा मावि तुलसीपुर भएकाे छ भने सेकेन्ड रनर अप गुरुकुल एकेडेमी घाेराही भएकाे छ ।
वक्तृत्वकलामा गाेरखा घाेराहीका आयुष प्रथम
कक्षा ११ र १२ का विद्यार्थीका बिच आयाेजित वक्तृत्वकला प्रतियोगितामा गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराहीका आयुष देवकोटा प्रथम भएका छन् । त्यस्तै दाङभ्याली कलेज घाेराहीकी छात्रा करूणा पाैडेल द्वितीय भएकी छिन् भने माउन्ट भ्यु इङलिस बाेर्डिङ स्कुलकी सलिना पाैडेल तृतीय भएकी छिन् । `पर्यावरण सङ्कट : विकासकाे मूल्य कि विकासकै चुनाैती´ शीर्षकमा वक्तृत्वकला प्रतियाेगिता भएकाे थियाे । प्रतियोगितामा जिल्लाभरका ८ वटा विद्यालय सहभागी रहेका थिए । प्रतियोगितामा डा.सुदीप गाैतम र निशान्त आचार्य निर्णायक रहेक थिए ।
त्यस्तै भलिबलकाे फाइनल खेल शुक्रबार
भलिवल प्रतियोगिताकाे फाइनल खेल भाेलि शुक्रबार हुने छ । कक्षा ११ र १२ का छात्रहरूकाे फाइनल खेल शुक्रबार हुने बताइएकाे छ । जिल्लास्तरीय प्रतियोगितामा १६ वटा विद्यालय सहभागी रहेका छन् ।
प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार नारायण प्रसाद अधिकारीकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे । प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष बिरेन्द्र चन्दकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । प्याब्सन दाङकाे तालिम तथा अनुगमन विभागका संयाेजक चक्रबहादुर रावतकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।
