
Ssbus
Csbus
Gsl
Jsbus
syysr
Rbs
Ddhbs
Pbu
Amb
Nssbus7
Bksbus5
Ratbs
Gsbus
Syees
gms
dsbus

Pvg
Ksm
Rgu
Gst
Sbs
Sls
Wsp
Vor
Tsm
Ggd
Rgs
Bbu
Rsb
Hal
Asm
nsb
Bbbpu
Rgu
Ssm

bbt
Bml
Ptm
Jmb
sab
Abd
Gsb
Rpp
Jmb
Mks
Pls
Syp
Rmb
काठमाडौँ । सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ।
बिहीबार उच्च अदालत बुटवलमा न्यायधिशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा मिसिल झिकाउने(थप प्रमाण) आदेश गरेको हो।
त्यस्तै यसअघि कात्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो । लामिछाने र जोशीको मुद्दाको सुनुवाइका क्रममा गत बिहीबार अदालतले मूल मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो ।
