
Ksb
Ksb
Gsb
Usb
Tgp
Nsb
Ssb
Ppu
Ksb
Ssb
Rsb
Bsn
Rks
Csb

Ssb
Tsb
Gsb
Hl1
Usb

Nps
Rgu
ptl
काठमाडौं । सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज बहस सुरु भएको छ।
त्यस्तै उनीहरुबीच उच्च अदालत बुटवलमा न्यायधिशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा बहस सुरु भएको हो । रविको तर्फबाट बहसमा महेन्द्र पाण्डेय, नारायण कँडेल लगायतका कानुन व्यवसायी सहभागी छन्।
यस्तै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि तोकिएको पेसी एक नम्बर इजलासको क्रम सङ्ख्या १ मा थियो । यस अघि कात्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो ।
त्यस्तै लामिछाने र जोशीको मुद्दाको सुनुवाइका क्रममा गत बिहीबार अदालतले मूल मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो ।
