
Csb
Tgp
Ksb
Rks
jsb
Ksb
Bsn
Ksb
Nsb
Gsb
Ssb
Ssb
Ppu
Rsb
Usb

Gsb
Tsb
Ssb
Usb
Hl1

ptl
Nps
Rgu
काठमाडौं । उज्यालोको पर्वका रुपमा लिइने चाड यमपञ्चक अर्थात तिहार आजदेखि विधिवत आरम्भ हुँदैछ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ बजेर २३ मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो ।
त्यस्तै यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ । धनवन्तरी जयन्ती भने आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
