
Gsl
Pbu
Ssbus
nsm
Ssbus
Ssbus
Sssbus1
Sssbus1
tssbus
ssbus

Rsb
Rgu
Rgu
Sbs
Bbu
Tsm
nsb
Hal
Ggd
Pvg
Sls
Gst
Vor
Bbbpu
Asm
Wsp
Ksm
Rgs
Ssm

sab
Ptm
bbt
Rmb
Rpp
Gsb
Jmb
Abd
Syp
Bml
Pls
Jmb
Mks
धनगढी । कैलालीमा बालुवा भित्र सालको काठ तस्करी गर्दै गर्दा ट्याक्टरको टायर पन्चर भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९, बल्मीमा तस्करीको काठ बालुवा बोक्दै गरेको ट्याक्टरमा फेला परेका हुन् ।
कैलालीको गौरीगंगा नगरपालिका–६ र गोदावरी नगरपालिकाको सिमानामा से १ त ९५१७ नम्बरको ट्याक्टरमा सालको चार गोलिया काठ बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले बताएको छ ।
शुक्रवार आज बिहान बालुवामा सालका गोलिया लुकाएर ल्याउँदै गरेको ट्याक्टरको टायर पन्चर भएपछि ट्रली नै छोडेर चालक फरार भएका हुन् । बरामद भएको काठ इलाका प्रहरी कार्यालय चौमालालाई बुझाइएको र चालकको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
