
Sssbus1
ssbus
Ssbus
Sssbus1
tssbus
Pbu
Ssbus
Bs1
Gsl
nsm
Ssbus

Vor
Pvg
Gst
Sls
Ggd
nsb
Rgs
Ssm
Rsb
Wsp
Rgu
Ksm
Bbbpu
Rgu
Sbs
Bbu
Tsm
Hal
Asm

Mks
Pls
Jmb
Abd
Ptm
Rmb
Bml
bbt
Gsb
sab
Rpp
Syp
Jmb
काठमाडौं । नेपाल दुई दिने भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्।
मंगलबार हिजो दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका थानी बुधबार आज स्वदेश फर्किएका हुन्।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,सभामुख देवराज घिमिरे सहित विशिष्ठ अधिकारीले त्रिभुवन विमानस्थलमा बिदाइ गरेका थिए ।
फिलिपिन्सबाट बंगलादेश हुँदै उनी मंगलबार अपरान्ह काठमाडौं आएका हुन् । नेपाल भ्रमणका क्रममा अमिर थानीले मंगलबार साँझ राष्ट्रपति पौडेल र बुधबार बिहान प्रधानमन्त्री प्रचण्डसँग द्वीपक्षीय वार्ता गरेका थिए । प्रधानमन्त्रीसँगको वार्ताका क्रममा विभिन्न आठ क्षेत्रमा समझदारी गर्ने सहमति भएको छ।
