
Lnp
Sgr
Ggp
Rgp1
Unsku
Srbpu
pku
Pbu
Rgp

Hal
nsb
Rgu
Asm
Sbs
Rgs
Bbbpu
Wsp
Ksm
Tsm
Pvg
Sls
Rgu
Bbu
Ggd
Vor
Rsb
Gst
Ssm

Mks
Bml
Jmb
Syp
Gsb
bbt
Pls
Jmb
sab
Rpp
Abd
Ptm
Rmb
दाङ । दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले दाङ जिल्ला उद्योग वाणिँज्य संघका नव निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ ।
आज विद्यालयको प्रांगनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । दाङ जिल्ला उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष बसन्त जोशि,वरीष्ट उपाध्यक्ष नरेश श्रेष्ठ ,उद्योग उपाध्यक्ष धु्रव कुमार गहतराज लगायत सम्पुर्ण कार्य समितिलाई गुरुकुल एकेडेमीले खादा तथा माला लगाई सम्मान तथा स्वागत गरेको हो ।
सो अवशरमा नव निर्वाचित सम्पुर्ण कार्य समितिले आम ब्याबसायिहरुको हितमा रहेर काम गर्ने बताएका थिए साथै दाङ जिल्लालाई केन्द्र बनाएर शिक्षा क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै अन्य विद्यालय भन्दा फरक शैलिमा शैक्षिक प्रणालि संचालन गरी विद्यार्थिहरुलाई सफलता पुर्वक शैक्षिक गन्तव्य पुरा गराएकोमा बधाई तथा धन्यबाद समेत प्रदान गरेका थिए ।
यसै गरी नव निर्वाचित वाँणिज्य सदस्य राम प्रसाद सदस्यका सुपुत्र शुभम पोख्रेलले पनि गुरुकुल एकेडेमिमा अध्ययण गरी एसइईमा घोराहिमा एक मात्र ४ जिपिए ल्याउने बिद्याँर्थिको रुपमा आफ्नो बिद्यालयको परीचय स्थापित गर्न सफल भएको र यो सफलतामा गुरुकुल एकेडेमीको मुख्य भुमिका रहेको भन्दै विद्यालयको प्रशंसा गरेका थिए । गुरुकुल एकेडेमीका प्रधानाध्यापक डाक्टरकृष्णँज डिसिले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो । गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण गुरुकुल एकेडेमीका प्लस टु संयोजक निमानन्द गैरेले गर्नुभएको थियो ।
