
Unsku
Lnp
Ggp
Rgp1
Pbu
cjs
Srbpu
Gfs
Pes
pku
Rgp
Djs
Ses
Sgr

Asm
Ssm
Wsp
Bbu
Pvg
nsb
Tsm
Rgs
Gst
Rgu
Hal
Vor
Rsb
Ggd
Sls
Ksm
Sbs
Rgu
Bbbpu

Mks
sab
Bml
Jmb
Ptm
Pls
Syp
Gsb
Jmb
Abd
Rpp
bbt
Rmb
दाङ । देउखुरीमा स्कुल बसमा स्कुटी ठोक्किदा स्कुटी चालक घाइते भएका छन् ।
आज बेलुका ४: ४८ बजेको समयमा राप्ती गाउँपालिका ५ सिसहनियाँ बजारमा पुर्वबाट आएर पुर्व मोडिन लागेको रा १ क ५८८ नम्बरको लिटिल एन्जल्स भालुवाङको बसमा पश्चिमबाट पुर्व तर्फ गइरहेको रा ४ प १३९३ नम्बरको स्कुटी ठोक्किदा स्कुटी चालक घाइते भएका छन् ।
स्कुटीमा सवार २ जना मध्ये चालक त्रिवेणी गाउँपालिका ५ रूकुम पश्चिम निवासी २६ वर्षिय सुरज खड्का मध्यम घाइते भएको इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख प्रहरी नायव निरिक्षक जीवन केसीले जानकारी दिएका छन् ।
घाइते खड्काको बायाँ खुट्टा भाँचिएको छ । उनको सिसहनियाँमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । स्कुल बस प्रहरीको नियन्त्रणमा रहेको छ ।
