
Sssbus1
Pbu
Ssbus
Sssbus1
Ssbus
Ssbus
tssbus
ssbus
Gsl
nsm

Sls
Rgs
Bbu
Rgu
Rgu
Hal
Asm
Ggd
Bbbpu
Rsb
Ksm
Gst
Ssm
nsb
Sbs
Tsm
Wsp
Vor
Pvg

Gsb
sab
Ptm
Jmb
Mks
Pls
Jmb
Bml
Rpp
Abd
bbt
Rmb
Syp
दाङ । सामाजिक अभियन्ता सम्झना बुढाले नयाँ वर्ष २०८० सालको अवसर पारी उपचाररत बिमला र बलसिंलाई नगद ४६ हजार बढी आर्थिक सहयोग गरेका छन् ।
शुक्रबार सम्झनाले गत चैत महिना आगोले जलेर हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत रहेका राजपुर गाउँपालिका वडा नम्बर ७ स्याउलेका बिमला पुनलाई ई-सेवा मार्फत ३६ हजार, ५ सय,पच्चीस रुपैया प्रदान गरेका हुन् ।
त्यसैगरी शुक्रबारनइ सम्झनाले दुई वटा मिर्गौला फेल भएका राजपुरको वडा नम्बर १ रसरी खोला घरभइ हाल लमही नगरपालिका वडा नम्बर ६ कुलोमोडमा बसेर लमही स्थित डायलिसिस सेन्टरमा डायलिसिस गरिरहेका २४ वर्षका बलसिं बुढालाई शुक्रबार सेन्टरमइ पुगेर १० हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै सम्झनाले नयाँ वर्षको दिन आधा समय घरपरिवार र आधा समय दुखिपीडितलाई फलफूल वितरण गरेर नयाँ वर्ष मनाए हुन् । यसैगरी बिमला र अन्य पीडितका लागि सहयोग निरन्तर संकलनमइ रहेको सम्झनाले बताएका छन् । यस्तै उक्त आर्थिक सहयोग कार्यमा विभिन्न स्थानदेखि सहयोग गर्ने सहयोगी आफन्तजनलाई सम्झनाले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
आर्थिक सहयोग गर्ने व्यक्तिहरु:

