
Sgr
pku
Unsku
Rgp
Lnp
Rgp1
Srbpu
Ggp
Pbu

Ssm
Vor
Rgu
Wsp
Ggd
Gst
Hal
Sbs
Bbbpu
Pvg
Rgu
Bbu
Sls
Ksm
Tsm
nsb
Rsb
Rgs
Asm

sab
Bml
Jmb
Ptm
Pls
bbt
Syp
Mks
Rpp
Rmb
Jmb
Abd
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिकालाई एकीकृत अखिल नेपाल शिक्षक संगठन समिति राजपुरले ध्यानाकर्षण पत्र पेश गरेको छ ।
लुम्बिनी प्रदेश UANTO तथा नेपाल राहत शिक्षक संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष बिष्णु खत्री,एकीकृत अखिल नेपाल शिक्षक संगठन समिति राजपुरका अध्यक्ष रामवरण यादव,सचिव रामसुरेश यादवले राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेललाई कार्यालयमा भेटेर सो ध्यानाकर्षण पत्र पेश गर्नु भएको हो ।
राजपुर गाउँपालिका अन्तरगत पर्ने सबै विद्यालयमा लामो समयदेखि निजीश्रोतमा काम गर्दै आइरहेका शिक्षकहरुलाई विस्थापित गर्न लागिएको भन्दै समितिले उक्त ध्यानाकर्षण पत्र गाउँपालिकालाई पेश गरिएको केन्द्रीय उपाध्यक्ष बिष्णु खत्रीले जानकारी दिनु भयो । हेर्नुस् जस्ताको त्यस्तै ध्यानाकर्षण पत्र 
