
Ggp
Gis
Djs
Unsku
pku
Rgp
Lnp
Rmb
cjs
Cps
Gfs
sbs
Sgr
Rgp
Srbpu
Rgp1
Pbu
Pes
Sds

Vor
Ksm
Wsp
Ggd
Bbbpu
Tsm
Hal
Gst
nsb
Rsb
Rgs
Sbs
Rgu
Bbu
Rgu
Pvg
Asm
Ssm
Sls

Abd
Syp
Rmb
Bml
Rpp
sab
Jmb
Ptm
Gsb
Pls
Mks
Jmb
bbt
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । दिउँसो तीन बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन)बारे छलफल गर्ने तयारी गरिएको छ ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयकमाथि विचार गरियोस भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बुधबारको संसद बैठकमा गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए ।
नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिए विरोध गरे पनि उनीहरूको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए।अनलाइनखबर
