
Ssbus
Sssbus1
tssbus
ssbus
nsm
Sssbus1
Ssbus
Ssbus
Bs1
Pbu
Gsl

Rgu
Bbbpu
nsb
Asm
Bbu
Vor
Ggd
Rgs
Hal
Ssm
Rsb
Rgu
Tsm
Sbs
Ksm
Gst
Pvg
Wsp
Sls

bbt
Rpp
Gsb
Bml
Mks
sab
Jmb
Ptm
Pls
Jmb
Syp
Abd
Rmb
बाँके । नेपालगन्जमा पछिल्लो समय सवारी दुर्घटनाको अवस्था कहाली लाग्दो छ ।
त्योभन्दा अगाडि राँझामा टिप्परले मान्छे किच्यो । चेकिङमा खटिएका प्रहरी हवल्दारको पनि मोटरसाइकलले ठक्कर दिँदा मृत्युभयो । नेपालगन्जमा हिंजोआज दैनिकरुपमा सवारी दुर्घटना भइरहेका छन् ।
दुर्घटनामा मानिसहरुको अकालममा मृत्युमात्र भइरहेको छैन् शरिर अगभंग भएर अपांगता हुनेको संख्या पनि धेरै छ । सवारी दुर्घटना किन यसरी बढिरहेका छन् त ? यसमा सबैभन्दा बढी दोष नेपाल ट्राफिक प्रहरीनै हुन् । लाइसेन्स नबोकेकालाई समेत सय रुपैयाँ पचास लिएर छाड्ने ट्राफिक प्रहरीले टिप्पर र ट्याक्टरबाट त झन मासिक मैनावरीनै असुल्ने गरेको छ ।
त्यसका एथेष्ट प्रमाणहरु सुरक्षित नै छन् । त्यसरी लाइन दिएर सडकमा गाडी गुडाउँदा उनीहरुमा आत्मबल बढ्छ । उनीहरु मनपरी गाडी गुडाउने गर्छन । जस्का कारण सर्वसाधरणले आफ्नो ज्यान गुमाउन बाध्य हुन्छन्।
