
Sds
Gmk
Mbdvs
Rbs
Gisld
Anm
Ksm
mbd
Pbu

Bbu
Vor
nsb
Rsb
Gst
Rgu
Ssm
Rgs
Pvg
Hal
Bbbpu
Ksm
Ggd
Wsp
Sbs
Rgu
Sls
Asm
Tsm

sab
Pls
Mks
Syp
Jmb
Ptm
Abd
Rpp
Jmb
Bml
bbt
Gsb
Rmb
दाङ । दाङमा प्रहरीले खैरो हिरोईन सहित २ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले गएराति पौने ९ बजेको समयमा घोराहीमा रहेको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा कारोबार गर्दैगर्दा पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ पर्नेमा रुकुमको पुथा–उत्तरगंगा गाउँपालिका–७ का २० वर्षीय विशाल बुढामगर र घोराही उपमहानगरपालिका–१६ का ३० वर्षीय रमेश पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ परेका दुबैजनाको साथबाट प्रहरीले ६ वटा प्लाष्टिकको टुक्रामा राखेको २ ग्राम ३० मिलीग्राम खैरो हिरोइन बरामद गरेको हो ।
