
Sssbus1
Ssbus
Pbu
Ssbus
ssbus
Sssbus1
tssbus
nsm
Ssbus
Bs1
Gsl

Rsb
Asm
Hal
Tsm
nsb
Bbbpu
Rgs
Sls
Pvg
Ggd
Gst
Sbs
Bbu
Ksm
Rgu
Ssm
Vor
Rgu
Wsp

Abd
Syp
Rpp
Rmb
Mks
sab
Jmb
Ptm
Jmb
bbt
Pls
Gsb
Bml
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार मोहन गिरी निर्वाचित हुनु भएको छ ।
स्थानीय तह निर्वाचन २०७९ को बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा गिरीले आफ्नो प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार बलबहादुर पुन मगरलाई पराजित गर्दै आफू वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
त्यसैगरी गिरीले कुल ९७९ मत प्राप्त गर्नु भएको थियो भने उहाँका प्रतिस्पर्धी बुढा मगरले ९६२ मत प्राप्त गर्नु भएको थियो । यसैगरी वडाको सदस्यहरुमा नेपाली काङ्ग्रेसबाट दलित महिला सदस्य शुकमाली बि.क,खुल्ला सदस्यमा केदार चौधरी,कुलबहादुर बुढा मगर,उर्मिलाला चौधरी निर्वाचित हुनु भएको छ । यसैगरी गिरी यस अघिको वडा अध्यक्ष हुनुहुन्थ्यो ।
