
Pbu
nsm
Ssbus
Ssbus
Gsl
tssbus
Sssbus1
Sssbus1
ssbus
Bs1
Ssbus

Hal
Tsm
Asm
Vor
Wsp
Rgs
Sbs
Gst
Rgu
Rsb
nsb
Ssm
Bbu
Ksm
Ggd
Sls
Bbbpu
Pvg
Rgu

Rpp
Abd
Mks
Bml
Gsb
Pls
Rmb
Jmb
Syp
bbt
Ptm
Jmb
sab
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका दोस्रो पटक नगर प्रमुखमा रजत प्रताप शाह विजयी भएका छन् ।
पहिलो स्थानीय चुनावमा स्वतंत्र उमेदवार भै विजयी भएका रजत प्रताप शाह अहिलेको स्थानीय चुनावमा राप्रपाका उमेदवार दिपक रजौरीया लाई १४९६ मतान्तरले पछि पार्दै नगर प्रमुखमा पुन विजयी भएका छन् ।
अहिलेको स्थानीय चुनावमा हजार भन्दा बढी मतले विजयी भएका शाह जनता माझ लोकप्रिय नेता का रूपमा परिचित छन् । उनी सरल स्वभाव तथा सबैको सुख दुःख मा सहभागी हुदै नगर लाई विकासको बाटोमा अग्रसर गराउदै आएका छन् ।
त्यस्तै नगर उप प्रमुखमा नेपाली कांग्रेस की उप प्रमुख उमेदवार आरती चौधरी समेत विजयी भएकी छन् । नगर प्रमुख तथा उप प्रमुख पदमा विजयी भएका लाई सुभ चिंतक हरूले बधाई दिनेको ओइरो लागेको साथै विजय जुलुस सहित नगर परिक्रमा गरेका छन् ।
