
Bs1
ssbus
Ssbus
tssbus
Sssbus1
nsm
Ssbus
Pbu
Ssbus
Sssbus1
Gsl

Pvg
Sbs
Bbbpu
Sls
Rgu
Wsp
Vor
Gst
Tsm
Rgu
Ssm
Hal
Ggd
Rsb
Ksm
Rgs
Asm
Bbu
nsb

Jmb
Rmb
Jmb
bbt
sab
Pls
Syp
Gsb
Rpp
Ptm
Abd
Mks
Bml
दाङ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमाले बहुमत वडा सहित विजयी भएको छ।
प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरी पुन: दाेहाेरिनु भएको छ भने उपप्रमुखमा एमालेकै हुमा डिसी विजयी हुनु भएको छ । प्रमुख चौधरीले ३१७२८ मत लिउनु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी पाँच दलिय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा `डायमण्ड´ ले २६३६८ मत लिउनु भएको थियो ।
त्यसैगरी उपप्रमुखमा विजयी डिसीले ३०४०३ मत लिउनु भयो भने उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका भुप बहादुर डाँगीले ३०३५४ मत लिउनु भएको छ ।
यसैगरी उपमहानगरपालिकामा जम्मा १९ वडा रहेकाेमा अध्यक्ष १३ वटा वडाहरुमा एमालेले १,२,३,४,५,६,७,८,११,१२,१४,१७ र १८ वडा लिएको छ। त्यस्तै पाँचवटा वडा नेपाली कांग्रेसले १०,१३,१५,१६ र १९ लिएको छ भने बाँकी एक वटा वडा नम्बर ९ माओवादीले केन्द्रले लिएको छ।
