
Csb
gis
Ssb
Gsb
mss
Ppu
Rsb

Tsb
Ssb

Nps
Rgu
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा माओबादी केन्द्र निकट वडाध्यक्ष उमेदवार नूर मोहम्मद खा विजयी भएका छन् ।
राजनीतिमा लागेका खा बिगतको निर्वाचनमा पनि ऊनी वडा अध्यक्षमा विजयी भएका थिए ।राजनीतिमा प्रखर वक्ता तथा सरल स्वाभाव रहेका उनी लामो समयदेखि समाजमा भिगेका उनी सामाजिक चिन्तनमा लिन रहेका खा अहिलेको स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यक्षमा निर्वाचित भएका छन्। कृष्णनगर नगरपालिका वडा नं ८ मा माओबादी केन्द्र निकट नेता नूर मोहम्मद खा जनता माझ लोकप्रिय रहेका छन् ।
