
Pbu
Bs1
Sssbus1
Ssbus
Sssbus1
ssbus
Ssbus
Ssbus
tssbus
nsm
Gsl

Ssm
Wsp
Sbs
Pvg
Rsb
Ksm
Vor
Bbbpu
Bbu
Tsm
Sls
Ggd
Rgu
Asm
nsb
Rgs
Gst
Rgu
Hal

Rpp
sab
Rmb
Abd
Syp
Jmb
bbt
Mks
Bml
Jmb
Gsb
Pls
Ptm
दाङ । दाङको घोराही उपमहानगरपालकामा नेकपा एमालेबाट नगरप्रमुख र उपप्रमुखमा उम्मेदवार बनेका नरुलाल चौधरी र हुमा डिसीले अग्रता निरन्तर कायम गर्दै गइरहेका छन्।
साँझ साढे ४ बजेको मत परिणामअनुसार चौधरीले ३२ हजार ३१२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। ६८ हजार ३६१ मतगणना हुँदा एमालेका मेयर उम्मेदवार चौधरीले गठबन्धनबाट नगर प्रमुखका उम्मेदवार माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड)लाई ६१३० मतले पछि पार्दै अग्रता कामय गरेका हुन्।
शर्माले २६ हजार १८२ मत प्राप्त गरेका छन्। उपप्रमुख पदमा पनि नेकपा एमालेले अग्रता लिइरहेको छ। एमालेकी हुमा डिसीले ३० हजार ६२४ मत प्राप्त गरेकी छिन्। डिसी ३५७ मत अन्तरले अघि छन्। उपप्रमुखमा कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले ३० हजार २६५ मत प्राप्त गरेका छन्। घोराहीमा ७६ हजार २४२ मत खसेको थियो।
