Sidha Patra मंगलबार, जेठ ०३, २०७९

दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका टंक बहादुर विष्टको पुरै टिम विजय भएको छ ।

आसन्न बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार दिनु भएका विष्टले आफ्नो प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार नरेन्द्र सिंह भण्डारीलाई १८५ को मतान्तर फरकले पराजित गरि विष्ट विजय हुनु भएको हो ।

त्यस्तै विष्टले कुल ७०८ मत प्राप्त गर्नु भएको थियो भने भण्डारीले जम्मा ५२३ मत प्राप्त गरेर पराजित बेहोर्नु भएको थियो । यसैगरी नेकपा एमालेबाट महिला सदस्यमा जयन्ती कुमारी भण्डारी,दलित महिला सदस्यमा सबिना बि.क,खुल्ला सदस्यमा खुमबहादुर यादव,गोबिन्द चौधरी रहनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]