
Ksb
Ppu
Ksb
Gsb
Rks
Ssb
Usb
Rsb
Tgp
Ssb
Bsn
jsb
Ksb
Csb
Nsb

Gsb
Tsb
Hl1
Usb
Ssb

ptl
Nps
Rgu
सल्यान । सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भकएको छ । १० जना बढी घाइते भएका छन् ।
यस्तै जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो ।
त्यस्तै गाडीको छतमा झण्डा समाएर बस्नेत ज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरू विजुलीको तारमा ठोक्किएर करेन्ट लागेको प्रहरीले जनाएको छ घटनाबारे विस्तृत विवरण आएको छैन् ।
रागेचौर प्रहरीकाअनुसार छतमा बसेकाहरूले विद्युतको तारले छुँदा घटना भएको हो । घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ । मृतकको पहिचान भएको छैन ।
