
Srbpu
Pbu
Rgp1
Sgr
Unsku
Ggp
Rgp
Lnp
pku

Rsb
Wsp
Ssm
Hal
Vor
nsb
Gst
Sbs
Rgu
Pvg
Sls
Rgu
Ksm
Ggd
Bbbpu
Tsm
Asm
Rgs
Bbu

Rmb
bbt
Bml
sab
Syp
Jmb
Rpp
Gsb
Jmb
Pls
Ptm
Abd
Mks
काठमाडौँ । हाल नेपाल राष्ट्रमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेश सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राति गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।रातोपाटी
