
tssbus
Bs1
Sssbus1
Ssbus
nsm
Pbu
Sssbus1
Gsl
ssbus
Ssbus
Ssbus

Vor
Rgs
Wsp
Ggd
Asm
Sbs
Ssm
nsb
Tsm
Gst
Rsb
Pvg
Rgu
Ksm
Sls
Rgu
Bbu
Hal
Bbbpu

Jmb
Rmb
Gsb
Ptm
Mks
bbt
Rpp
Jmb
Bml
Syp
Abd
sab
Pls
गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ मा एक मतले नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेस उम्मेदवार रेशमराज न्यौपाने ७५६ मत ल्याउँदै एक मतको अन्तरले निर्वाचित भएका हुन् । उनका प्रत्यासी नेकपा एमालेका बाबुराम न्यौपानेले ७५५ मत ल्याए ।
सोही गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका लालुबहादुर पाण्डे वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले ७२७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका रविन्द्र पाण्डेले ६४१ मत ल्याएका छन् ।
गाउँपालिकाको जारी मतगणनामा अध्यक्ष र उपाध्यक्ष पदमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
