
Gsl
Ssbus
Sssbus1
Ssbus
nsm
ssbus
tssbus
Sssbus1
Bs1
Pbu
Ssbus

Vor
Bbbpu
Pvg
Sls
Ksm
Gst
Rgs
Asm
Rsb
Rgu
nsb
Rgu
Ssm
Sbs
Wsp
Hal
Ggd
Bbu
Tsm

bbt
Jmb
Ptm
Syp
Rpp
Bml
Rmb
Jmb
Mks
Gsb
Pls
Abd
sab
दाङ । बबई गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेको तर्फबाट वडाअध्यक्षमा मान बहादुर केसी विजयी भएका छन् ।
केसीसहित एमालेबाट दुई जना खुल्ला सदस्यहरु ईन्द्रलाल खाम्चा र खड्ग बहादुर खत्री विजयी भएका छन् ।
त्यस्तै महिला सदस्य र दलित महिला सदस्यमा नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् । काङ्ग्रेसबाट महिला सदस्यमा उमादेवी घर्ती र दलित महिला सदस्य खिमा बिक निर्वाचित भएका छन्
