
Sssbus1
nsm
Pbu
Bs1
Ssbus
tssbus
Gsl
Ssbus
ssbus
Ssbus
Sssbus1

Ggd
Tsm
Rsb
Hal
Vor
Sbs
Asm
Rgu
Ksm
Sls
Rgs
Bbu
Ssm
Rgu
nsb
Gst
Pvg
Wsp
Bbbpu

Gsb
Bml
Pls
Rmb
Rpp
Abd
Mks
bbt
Jmb
Syp
Jmb
Ptm
sab
काठमाडौं । काठमाडौं महानगरपालिकामा लौरो चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका मेयरका उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । यस्तै उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १ हजार १९ मतले पछि पार्दै आफ्नो अग्रता कायम राखेका हुन् ।
त्यस्तै साहले आइतबार साढे १० बजेको मतपरिणाम अनुसार २२३८ मत प्राप्त गरेका छन् भने एमालेका स्थापितले १२१९ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले १०८१ मत पाएकी छन् ।
हालसम्म ५ हजार ९८३ मत गणना भएको छ । यता उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायमै राखेका छन् ।
