
tssbus
Ssbus
Sssbus1
Ssbus
ssbus
Pbu
Sssbus1
Gsl
Ssbus
Bs1
nsm

nsb
Bbu
Gst
Hal
Rgs
Ssm
Bbbpu
Vor
Rgu
Ggd
Asm
Sls
Rsb
Ksm
Sbs
Pvg
Rgu
Wsp
Tsm

Mks
Rpp
sab
bbt
Syp
Bml
Ptm
Pls
Abd
Jmb
Gsb
Rmb
Jmb
धनगढी । पुस २० गते दर्ता भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा विजयी यात्रा सुरुवात गरेको छ ।
त्यसैगरी सत्तारुढ गठबन्धनस हित पुराना दलका उम्मेदवारलाई पछार्दै नगरपालिकाको वडा नम्बर ५ मा वडाध्यक्षका उम्मेदवार बलवीर थारुसहित उनको पुरै प्यानल विजयी भएको हो ।
यस्तै वडाध्यक्षमा बलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याई विजयी भएका छन् ।
