
Rsb
Ksb
Ksb
Usb
Nsb
Ksb
Csb
Tgp
Ssb
Gsb
Bsn
Ssb
Rks
Fmb
Ppu
jsb

Gsb
Hl1
Ssb
Usb
Tsb

ptl
Rgu
Nps
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मा नेपाली काङ्ग्रेसका राहुलदेव चौधरी वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
उहाँले ९९१ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । यस अघि पनि चौधरी वडा अध्यक्ष रहनु भएको थियो । पार्टीले टिकट दिएपछि उम्मेदवार बन्नु भएका चौधरी वडा अध्यक्षमा पुनः दोहोरिएनु भएको छ ।
