
Sssbus1
Pbu
Ssbus
Ssbus
Bs1
Sssbus1
tssbus
Ssbus
Gsl
ssbus
nsm

Sbs
Tsm
Asm
Bbbpu
Pvg
Wsp
Ksm
Rgu
Ssm
Gst
Rgs
Vor
nsb
Ggd
Sls
Hal
Rsb
Rgu
Bbu

Bml
Rpp
Mks
Abd
Syp
bbt
sab
Gsb
Pls
Rmb
Jmb
Jmb
Ptm
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम देशभर भइरहेको छ।
अहिलेसम्म १७ पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार नेपाली कांग्रेसले ७, नेकपा एमालेले ६, नेकपा माओवादी केन्द्रले र नेकपा एकीकृत समाजवादीले २/२ पालिका प्रमुख लिएका छन् ।
नेपाली काङ्ग्रेस
१-मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
२- मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
३-मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
४- गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्वज पन्थी विजयी
५- गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
६-गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
७-डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
नेकपा एमाले
१- मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी
२-मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
३- मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
४-मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
५- मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
६- डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
नेकपा एकीकृत समाजवादी
१-डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी
२- डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी
नेकपा माओवादी केन्द्र:
१-डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी
२-दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
