
Bs1
tssbus
Gsl
Sssbus1
Ssbus
Ssbus
Sssbus1
ssbus
Ssbus
Pbu
nsm

Rgu
Gst
Rsb
Ggd
Bbbpu
nsb
Sbs
Vor
Pvg
Bbu
Ssm
Hal
Ksm
Tsm
Rgu
Wsp
Asm
Sls
Rgs

Mks
Rpp
Jmb
sab
Pls
Jmb
Ptm
Rmb
Bml
bbt
Gsb
Abd
Syp
प्युठान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य बामबहादुर बुढा प्युठानकाे माण्डवी गाउँपालिका-१ काे वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ काे निर्वाचनमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काङ्ग्रेसको समर्थनमा बुढामगर निर्वाचित भएका हुन् ।
त्यस्तै वडा अध्यक्ष बुढा मगरले ७७० मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी रिखबहादुर गौतमले ६२८ मत पाएका निर्वाचन अधिकृत कैलाश खत्री क्षेत्रीले जानकारी दिए । माण्डवी गाउँपालिकामा राजमाे, नेकपा, माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले चुनावी गठबन्धन गरेका छन् । नेकपाकाे तर्फबाट उम्मेदवारी दिएका नेताहरूले माओवादी केन्द्रकाे चुनाव चिन्हबाट लडेका थिए ।
