
Ssbus
Ssbus
Sssbus1
ssbus
Ssbus
nsm
Gsl
tssbus
Sssbus1
Pbu
Bs1

Rsb
Ksm
Hal
Rgs
Bbu
Vor
Rgu
Bbbpu
Ggd
Pvg
Asm
Tsm
Ssm
Gst
Rgu
Sls
nsb
Sbs
Wsp

sab
Jmb
Rpp
Abd
Pls
Syp
bbt
Jmb
Ptm
Gsb
Mks
Rmb
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ को कुल मतदाता – ४१८५ मध्य खसेको मत – २८२६ बाट ७०० सय मत गन्दा नेकपा एमालेले अग्रता कायम राखेको छ ।
जसमा अध्यक्ष,जगत प्रसाद पोख्रेल ( सुर्य) – २९२
जगदम्बा कुमारी चाैधरी( रूख) – १३६,प्रकाश विष्ट( हसिया हताैटा) – १८१,टोपबहादुर कार्की (छाता) – ८,शोभाराम बुढा( भाले) – ४,बुद्विप्रकाश चाैधरी( गुलाव) – १३ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा कमलापती चाैधरी( सुर्य) – २४७,
हरि प्रसाद भुसाल( रूख) – १७०,केशवराज खनाल ( गिलास) – १५६,मुकुन्दराज रोका( कलम) – २२,हिरा थापा मगर( भाले)- २ मत प्राप्त गरेका हुन् ।
यसैगरी वडा अध्यक्षमा गेमबहादुर खड्का ( सुर्य) – २३१, श्यामलाल पोख्रेल ( रूख) – १९९,ठाकुर प्रसाद आचार्य ( गिलास) – १७०,कलम- १५,हलो-२४ मत लिएको छ ।
