
Sssbus1
ssbus
tssbus
nsm
Ssbus
Gsl
Ssbus
Ssbus
Sssbus1
Pbu

Tsm
Bbbpu
Rgu
Rgu
Pvg
nsb
Rgs
Wsp
Gst
Ksm
Hal
Ssm
Sls
Bbu
Sbs
Ggd
Rsb
Vor
Asm

Gsb
Bml
Jmb
sab
Mks
Rmb
bbt
Pls
Abd
Syp
Rpp
Jmb
Ptm
प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिकामा सत्तारुढ गठबन्धन र एमालेका समर्थकबीच भएको झडपामा ४ जना घाइते भएका छन् ।
यस्तै घाइते हुनेमा शंकर विश्वकर्मा,टेकेन्द्र मस्र्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन् । घाइते मध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ । ३ जनाको सरुमारानीमा नै उपचार भइरहेको छ ।
त्यस्तै गाउँमा भोट माग्दै हिँडेका दुई समूहबीच मौन अवधिमा भोट मागेको विषयमा विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ ।
