
Ssbus
ssbus
tssbus
Gsl
Pbu
Ssbus
Bs1
Sssbus1
nsm
Sssbus1
Ssbus

Ssm
Pvg
Hal
Wsp
Ksm
Rgs
Vor
Tsm
Asm
nsb
Rgu
Bbu
Rsb
Sls
Gst
Bbbpu
Ggd
Sbs
Rgu

Jmb
Pls
Ptm
Jmb
Rmb
Rpp
Gsb
Abd
bbt
Bml
Mks
sab
Syp
काठमाडौं। सिरहामा मतदातालाई पैसा बाँड्ने क्रममा नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरिले नियन्त्रणमा लिएको छ ।
मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका-२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् । उनको साथबाट मतपत्र र ५४ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै स्थानीयले उनलाई नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएका हुन् । लामालाई मतपत्र र रकमसहित स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको र आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। गोलबजार नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा देवनाथ साह पुनस् उम्मेदवार बनेका हुन्।एचटिभीखबर
