
Ssbus
Ssbus
tssbus
Pbu
Sssbus1
Sssbus1
nsm
Ssbus
Bs1
ssbus
Gsl

Hal
Ggd
Rgs
Wsp
Asm
Sls
Ksm
Rsb
Rgu
Rgu
Vor
Ssm
Tsm
Pvg
nsb
Sbs
Bbu
Bbbpu
Gst

Rmb
Rpp
bbt
Syp
Jmb
Ptm
Pls
Gsb
Jmb
Abd
Mks
Bml
sab
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बन्नुभएका चौधरीको गएराति मृत्यु भएको हो ।
बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजोको विरामी रहनुभएको थियो । यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर समेत काम गर्नुभएको थियो ।
चुनाब प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उनहाँलाई उपचारका लागि दुई पटक नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगियो । तर,त्यहाँ पनि निको नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो ।
त्यही क्रममा उहाँको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिनुभएको छ ।
