
Pbu
Gsl
Bs1
Ssbus
nsm
tssbus
Ssbus
Ssbus
Sssbus1
Sssbus1
ssbus

Pvg
Sls
Bbbpu
Rgs
Bbu
Ksm
Vor
Gst
Rgu
Rgu
Asm
Sbs
Hal
Wsp
Tsm
nsb
Ggd
Ssm
Rsb

Bml
Syp
Ptm
Jmb
bbt
Rmb
Abd
Rpp
Gsb
Pls
Jmb
Mks
sab
दाङ । देउखुरीको गढवामा स्कार्पियो र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन् ।
सोमबार दिउँसो साढे १ बजे लमहीदेखि गढवा जादै गरेको बागमती प्रदेश ०१-०२७ च ००७७ नम्बरको स्कार्पियो र गढवाबाट लमही तर्फ आउँदै गरेको रा ६ प ७३७९ को मोटरसाइकल गढवा गाउँपालिका वडा नम्बर ५ सिक्रामा एक आपसमै ठोकिँएको हो ।
दुर्घटनामा परि गढवा गाउँपालिका वडा नम्बर ६ आतिपाकर बस्ने अन्दाजी २० वर्षिय अरुण चौधरी र सोही ठाउँ निवासी अन्दाजी २३ वर्षका सुरज चौधरी रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख रन्जु केसीले जानकारी दिनुभयो । उनिहरु दुबैजना मोटरसाईकलमा सवार थिए ।
घाइतेहरुलाई लमही अस्पतालमा सामान्य उपचार पछि नेपालगन्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ भने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै घाइते दुबैजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
