
Pbu
ssbus
Ssbus
Sssbus1
Gsl
Ssbus
nsm
tssbus
Ssbus
Sssbus1
Bs1

Pvg
Rsb
nsb
Asm
Rgs
Wsp
Bbu
Ksm
Hal
Tsm
Rgu
Bbbpu
Ggd
Ssm
Vor
Rgu
Sbs
Gst
Sls

Rmb
Jmb
sab
Syp
bbt
Jmb
Mks
Abd
Ptm
Pls
Bml
Gsb
Rpp
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा एमाले पार्टीबाट उप प्रमुख पदमा उमेदवारी दिएकी विमलेश मौर्यको नाउँ चर्चामा रहेको छ। नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप कुमार मौर्यको धर्मपत्नी विमलेश मौर्यको चर्चा गाँउ गाँउमा हुन थालेको छ ।
नेतृ मौर्य राजनीतिको प्रखर वक्ता हुन्।उनी कम्युनिस्ट राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएकी छिन्।
समाजको बेतिथी,महिला हिंसा,भ्रष्टाचार उन्मुलन गर्न र महिलाहरुलाई सीप मुखी बनाउन र रोजगार र शिक्षा स्वास्थ कृषिमा बिकास गर्न आफुले उमेदवारी दिएको उनले बताइन । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनी पालिका उपाध्यक्षमा जनताकोचहना तथा महिलाहरूको आफ्नो उत्सुकता बाट उम्मेदवारी दिन पुगीकी हुन । जनताको राय अनुसार र जनताले प्रोत्साहन गरे पछी विमलेश मोर्यले उपाध्यक्ष पदको उमेदवार बन्न पुगीन। नेतृ मौर्य पालिकाको लोकप्रिय उमेदवार बनेकी हुन्।
