
Sssbus1
Ssbus
ssbus
Pbu
tssbus
nsm
Ssbus
Gsl
Ssbus
Sssbus1
Bs1

nsb
Asm
Sbs
Ggd
Pvg
Ksm
Bbbpu
Vor
Ssm
Rgs
Wsp
Rgu
Gst
Bbu
Hal
Tsm
Rsb
Sls
Rgu

Bml
Syp
Gsb
sab
Jmb
bbt
Ptm
Jmb
Rmb
Abd
Pls
Rpp
Mks
दाङ । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरूवा निवासी सनोज बस्नेत नेपाली काङ्ग्रेस परित्याग गरेर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ ।
सिक्टामा आयोजना गरिएको चुनावी सभा कार्यक्रममा नेपाली कांग्रेस पार्टी परित्याग गरि सनोज बस्नेत र आइतराम कुमाल नेकपा(माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको हो ।
उहाँहरूलाई (माओवादी केन्द्र) का केन्द्रीय सदस्य नारायणी शर्मा (प्रतीक्षा) (माओवादी केन्द्र) को झण्डा हस्तान्तरण गरेर पार्टीमा प्रवेश गराउनु भएको हो । सदस्य शर्माले टिका फुल माला लगाएर स्वागत एवम् माओवादीमा प्रवेश गराउनु भएको हो । बस्नेत जन्मेदेखि नेपाली कांग्रेस पार्टीमा सक्रिय रहदै संगठनमा काम गर्दै आइरहनु भएको थियो ।
