
Gsl
nsm
Bs1
ssbus
Ssbus
Ssbus
Sssbus1
Sssbus1
tssbus
Ssbus
Pbu

Bbbpu
Asm
Rsb
Tsm
Pvg
Ksm
Hal
Sbs
Rgu
Ggd
Gst
Bbu
Sls
Ssm
Rgu
Wsp
Vor
Rgs
nsb

Bml
Mks
Ptm
Jmb
Abd
Pls
Jmb
Syp
Gsb
sab
Rpp
bbt
Rmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्ष पदको लागि नेपाली काङ्ग्रेस छोडेर स्वतन्त्र उम्मेदवारी दिनु भएका रामवरण यादवले उम्मेदवारी फिर्ता लिनु भएको छ ।
यादवले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी दिनु भयो । यादव नेपाली काङ्ग्रेसका क्रियासिल सदस्य समेत हुनुहुन्छ । उहाँ आसन्न स्थानीय तहको निर्वाचनमा राजपुर गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्ष पदको उम्मेदवार दिनु भएको थियो ।तर पार्टीले यादव समुदायकै अर्का रामवरण यादवलाई वडाध्यक्षको टिकट दिए पछि उहाँ रुष्ट बन्नु भएको थियो ।
लामो समयदेखि नेपाली काङ्ग्रेस पार्टीमा आवद्ध रहि विभिन्न जिम्मेवारी बहन गर्दै आएको र पार्टीले टिकट नदिएकोले आफू स्वतन्त्र उम्मेदवार बनेको प्रेस विज्ञप्तिमा लेख्नु भएको छ । नेताहरुको आग्रहमा स्वतन्त्र उम्मेदवारि फिर्ता लिएको र वडाध्यक्ष पदका उम्मेदवार रामवरण यादवलाई समर्थन गरि सम्पुर्ण मतदातालाई रुख चिन्हमा छाप लगाई बिजय गराउन समेत अनुरोध गर्नु भएको छ ।
