
Ssbus
Sssbus1
ssbus
Sssbus1
nsm
Gsl
Ssbus
Pbu
tssbus
Ssbus
Bs1

Sbs
Rgu
Tsm
Vor
Hal
Bbbpu
Gst
Bbu
Wsp
nsb
Ssm
Rgs
Pvg
Rsb
Ggd
Asm
Ksm
Rgu
Sls

Rmb
Ptm
Abd
Jmb
Mks
bbt
Bml
Rpp
Gsb
Jmb
sab
Pls
Syp
रूकुम पश्चिम । रूकुम पश्चिम जिल्लाको बाफिकोट गाउँपालिका स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छ।
सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन । बाफिकोट गाउँपालिका वडा नं १० माओबादी केन्द्र वडाध्यक्ष पदका उमेदवार हरि चन्द जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् ।
माओवादी केन्द्र निकट नेता वडाध्यक्ष पदका उमेदवार हरि चन्द लाई वडाध्यक्ष बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन् । हरि चन्द यो पालि वडाध्यक्ष पदमा आफूलाई जनताले जिताउने भन्दै उमेदवारी दर्ता गराएका थिए। चन्द निकै लोकप्रिय बन्दै गएका हुन् ।
वडाध्यक्ष पदका उम्मेदवार हरि चन्द घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् । चन्दलाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । वडाध्यक्ष पदका उम्मेदवार हरि चन्द आफूलाई जनताले विजयी बनाए वडाको पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए ।
चन्द विभिन्न समयमा गाँउ स्तरमा खेलकूद विकासमा सहयोग,शिक्षा क्षेत्रमा सहयोग,आर्थिक विपन्नता भएका लाई सहयोग,कोरोनाको कहरमा विभिन्न ठांउ बाट आएका जनता हरूलाई घर सम्म पुर्याउन निशुल्क व्यवस्था लगायत वडावासि माझ समाजसेवीको रूपमा परिचित छन् भने उनि पूर्व स्वास्थ्यकर्मी समेत हुन् ।
